कपिलवस्तु८ वैशाख।शिवराज नगरपालिका वडा न ५ का १६ जना महिलालाई ढाकाको कपडा बनाउने तालिम दिइएको छ । वडा कार्यालयको आर्थिक सहयोग,दलित मानव अधिकार निगरानि समिति कपिलवस्तुको सहजिकिरणमा दुई महिना सम्म महिलाहरुलाई तालिम प्रदान गरिएको हो । बुधवार तालिमको समापन गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले तालिममा सिकेका कुरालाई अब व्यवहारमा ल्याउनुपर्ने बताउनुभयो । नगरपालिकाले महिलाहरुलाई लक्षित गरेर…