पाँचथर, १८ चैत । पाँचथरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनका साथै एक जना घाइते बनेका छन् ।बुधबार बिहान ६ बजे फिदिमबाट च्याङथापुतर्फ जाँदै गरेको मे १ ज ३५६ नम्बरको जीप याङबरक गाउँपालिका–३ ओयाम यलम्बर चोकमा दुर्घटनामा परेको हो । दुर्घटनमा जीप चालक फिदिम नगरपालिका–२ पल्लोटारका ३६ बर्षीय फुलकुमार राईको मृत्यु भएको हो ।दुर्घटनामा…