दाङ २० चैत्र । घोराही लमही सडक केहि दिनका लागि बन्द हुने भएको छ । लमही घोराही सडक खण्डमा केहि ठाउँमा सडक जिर्ण भएकोले मर्मत सम्भार गर्नु परेकाले बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।उक्त सडक मिति २०७७ चैत्र २२ गते बिहानदेखि चैत्र २६ गते साँझ ५ बजेसम्म बन्द हुने भएको हो…