कपिलवस्तु ७ बैशाख ।मंगलवार विहान १०ः३० मा भएको दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २ पुगेको छ । उपचारका लागि बुटवल पुराइएको वतन नखुलेका फुलमान खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । अझै पनी ५ जनाको अवस्था गम्भिर रहेको छ ।