कपिलवस्तु ९ वैशाख।कर्मचारी र जन प्रतिनिधिहरुमा कोरानो संक्रमण देखिए पछि कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको कार्यालय एक हप्ताको लागि बन्द भएको छ । कोरोना भाईरस कोभिड–१९ को संक्रमण बढी रहेकोले रोकथाम गर्ने उद्देश्यले कार्यलाय बन्द रहने नगरपालिकाले जनाएको छ ।नगरपालिकाको नगर कार्यपालिका कार्यालयका केही कर्मचारीहरुमा समेत कोरोना संक्रमण पुष्टी भएकोले बन्द नगरपालिका बन्द गरिएको हो । महाराजगन्ज…