काठमाण्डौ ३० चैत्र । चितवनको राप्ती नगरपालिका-११ मा मजदुर बोकेको ट्र्याक्टर पल्टिँदा ज्यान गुमाएका पाँच जनामध्ये चार जनाको परिचय खुलेको छ ।राप्ती नगरपालिका-५ का ३५ वर्षका खडक लामा, खैरहनी नगरपालिका-९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका-४ का ४५ वर्षका सीताराम श्रेष्ठको परिचय खुलेको प्रहरीले जनाएको छ ।दुर्घटनामा ज्यान गुमाएका…