बुटवल १७ माघ । सरकारका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जे बोल्छन् ओली त्यही हुन्छ भोली भन्दै प्रधानमन्त्रीले कोरोना खोपका विषयमा यस अघि बोलेको कुरालाई जोडदार समर्थन गर्नु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीले प्रधानमन्त्री केपि ओलीको घोषणा अनुसार कोरोना भाइरसको खोप ३ महिनाभित्र सबै नागरिकलाई पु¥याउने बताउनु भएको छ । शनिवार लुम्बिनी प्रादेशिक अस्पतालको अनुगमन…