२९ फागुन, काठमाडौं ।कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव संसदको कार्यसूची फाइनल हुने बेलामा हटाईएको छ । प्रतिनिधिसभाको आजको कार्यसूचीबाट कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय हटेको हो । कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश गर्ने गरी संभावित कार्यसूची तय भएको…