बुटवल १४ फागुन ।पाल्पा उद्योग वाणिज्य संघले रुपन्देहीका उद्योगीहरुसंग पाल्पा जिल्लामा लगानी गर्न आग्रह गरेको छ । रुपन्देही उद्योग संघको संघसंस्था अवलोकन भ्रमण टोली शुक्रवार पाल्पा पुगेको अवसरमा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले पाल्पामा रहेको पर्यटन क्षेत्रको सम्भावनाको विषयमा समेत जोड दिनुहुँदै रुपन्देहीका उद्योगीहरुलाई पाल्पामा लगानी गर्न आग्रह गर्नुभएको हो । रुपन्देही उद्योग संघले संस्थागत…