रुकुम पूर्व १६ फागुन ।रुकुम पश्चिममा सडक खन्दा खसेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ। बाख्रा चराउन जंगल गएका त्रिवेणी गाउँपालिका–५ का ५७ वर्षीय झुपलाल ओलीको सडक निर्माणका क्रममा खसेको ढुंगाले लागेर मृत्यु भएको हो।प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सेतेओढार–गलगले–तल्लाचौर सडक निर्माणको क्रममा खसेको ढुंगाले लागेर खालीटोलका ओलीको शनिबार मृत्यु भएको हो। सडकभन्दा करिब १०० मिटर तल…