बुटवल १४ बैशाख ।लुम्विनी प्रदेशिक अस्पतालका डा. प्रशान्त आचार्यले मंगलवार साझ एक फेसबुक स्टाटश लेखे ‘रुपन्देहीमा २४ घण्टामा परीक्षण गरिएको केशमा ९८ प्रतिशत कोरोना पोजेटिभ’ । यो वास्तविकता वनेसंगै एक भयाभहको अवस्था आएको छ । प्राप्त विवरण अनुसार रुपन्देहीमा एकैदिन ४१९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ८…