कपिलवस्तु ११ मंसिर ।कपिलवस्तुमा शिक्षकको कुटाईबाट कक्षा ३ मा पढ्ने एक विद्यार्थीको आखाँमा ठूलो चोट लागेको छ । बिद्यालयमा पढाउने क्रममा बाहिरबाट ढिला आएको र नसोधी गएको निहुँ पारी कपिलवस्तु नगरपालिका ९ मा रहेको कनकमूनि माध्यमिक बिद्यालयका शिक्षक चन्द्रप्रकाश उपाध्यायले डेस्कमा टाउको ठोकाएर यातनादिदा चोट लागेको हो । सो घटनावाट ३ कक्षामा अध्ययनरत् ९ बर्षिय विद्यार्थी…