कपिलवस्तु १५ मंसिर ।संघिय सरकारको प्रत्येक पालिकामा अस्पताल स्थापना गर्ने अभियान अन्तर्गत कपिलवस्तुमा एकै दिन ३ वटा अस्पताल भवनको शिलान्यास गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने ३ पालिकामा अस्पतालको शिलान्यास गरिएको हो । मायादेबी गाउपालिका– ७ हरनामपुरमा १५ शैया, सुद्धोधन गाउपालिकाको लवनीमा १२ शैया र यशोधरा गाउपालिको सुठौलीमा ५ शैयाको अस्पताल शिलान्यास गरिएको हो…