भैरहवा १७ कार्तिक । एउटा मालवहाक सवारी साधनले भैरहवा भन्सारको सम्पूर्ण प्रकृया पुरा गर्न २० घण्टा लाग्ने गरेको पाइएकोछ । एक्काइसौ सताब्दीको चुस्त भन्सार हुनु पर्नेमा यस्तो भद्धा समय लाग्ने गरेको भन्सार विभाग कै अध्ययन प्रतिबेदनवाट देखिएको हो । भैरहवा भन्सार आधुनिक भन्सार हो तर यहाँ नै यस्तो कुरुप चित्र देखा परेपछि गंभिर प्रश्न खडा…