काठमाडौं,१० फागुन । नेकपाको प्रचण्ड माधव समुहले समान हिस्सा र समान हैसियत सहितको एकिरण मापदण्ड स्वीकृत गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाले पार्टी एकता र पदपूर्तिसम्बन्धी आधारपत्र तयार गरेको हो । नेकपाले संगठनात्मक संरचनालाई पूर्णता दिन नौं बुँदे आधार तयार गरेको छ । विभाजनका क्रममा केपी ओली समूहमा खुलेका नेताहरूको स्थानमा पदपूर्ति गर्न प्रचण्ड–माधव…