कपिलवस्तु २५ मंसिर ।लैगिंक हिंसाबाट प्रभावित भएका महिलाहरुले हिंसा सम्वन्धी मुद्धा नजिक बाट नियाल्न प्रमुख जिल्ला अधिकारी सँग गुनासो गरेका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा हिंसा प्रभावित र अधिकारकर्मीहरुले धेरै हिन्साका घटना जनप्रतिनिधी र राजनैतिककर्मीले प्रभावित प्रति दवाव दिई मिलाउने गरेको बताए । कपिलवस्तुमा लैगिंक हिन्साका घटना समेत बढ्दै गएकोमा अधिकारकर्मीले चिन्ता व्यक्त…