कपिलवस्तु, १८ वैशाख । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशत बजेट घट्ने भएको छ । प्रदेशको अर्थ मन्त्रालयले सोही आधारमा मन्त्रालयहरूलाई सिलिङ पठाएको छ । प्रदेशमा अहिले पूर्वबजेट छलफल सकिएको छ । अब बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुने प्रदेश अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । लुम्बिनी प्रदेश अर्थ मन्त्रालयका उपसचिव एवं…