२४ साउन २०७७भारतीय अभिनेता सञ्जय दत्तको स्वास्थ्यमा समस्या आए पछि अस्पताल भर्ना भएका छन् । उनको श्वास प्रश्वासमा समस्या आए पछि लावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यममा समाचार प्रकाशन भएको छ ।अहिले उनी नन कोभिड वार्डमा भर्ना भएका छन् । उनले अगाडी नै कोरोना जाँच गर्दा नेगेटिभ भएको पाइएको थियो । उनी केही समय…