कपिलवस्तु २३ साउन ।बिद्युत कर्मचारी समेत कोरोना संक्रमित भएपछि नेपाल बिद्यूत प्राधिकरण तौलिहवा बितरण केन्द्र सिल गरिएको छ ।यतिबेला तौलिहवा नै कोरोनाको नयाँ इपिसेन्टर बन्न पुगेकोछ।प्राधिकरणले सुचना जारी गर्दै आगामी साउन ३२ गते सम्मकालागि प्राधिकरण सिल गरिएको हो।बिहीवार प्राधिकरणको मिटर शाखामा कार्यरत हेल्पर संक्रमित भएको पुष्टी भएपछि प्राधिरकरण सिल गरिएको केन्द्रका प्रमुख जय कुमार यादवले वताउनु…