अत्तरिया, १६ जेठ । प्रहरीले मदिरा बोकेको ट्रकलाई कैलालीको फल्टुडेबाट नियन्त्रणमा लिएको छ । धनगढीबाट जोगबुढा जाँदै गरेको से१ख १३७० नंको सो ट्रक इलाका प्रहरी कार्यालय फल्टुडेले आज बिहान नियन्त्रणमा लिएको हो ।सो कार्यालयका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार ट्रकमा लोड गरिएको मदिराको मूल्य रु एक लाख ८ हजार बराबरको छ । सिमेन्ट सरिया बोकेको…