कपिलवस्तु ६ जेठ । कपिलवस्तुमा कृषिकार्य र अत्याबश्यक उत्पादन मुखी उद्योगका कामहरु सामाजिक दुरी कायम गरेर जारी राख्ने निर्णय गरिएको छ । यसैगरी बन्द रहेका उद्योगहरु मजदुरको आवत जावत नहुने गरी संचालन गर्ने र वित्तिय सस्थाहरु समय तेकेर खोल्ने ब्यबस्था मिलाउन प्रदेश ५ का सांसदहरुले निर्णय गरेका छन् । सांसदले गरेका निर्णयको कार्यान्वय हुने ब्यवस्था…