कपिलवस्तु ४ जेठ । कपिलवस्तुका विभिन्न क्वारेण्टाइनमा रहेका २४५ महिला मध्ये ९ जना गर्भवती र १९ जना बालवालिका रहेका छन् ।उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु र स्थानीय तहले अतिरिक्त सेवा सुविधा प्रदान गर्ने गरेका छन् । आमाका काखमा रहने वालवालिकाका लागि हरेक दिन दुध तथा पौष्टिक आहार उपलब्ध गराएको बिजयनगर गाउँपालिकाका प्रमुख गोपाल वहादुर थापाले वताउनु भयो…