कपिलवस्तु २६ बैशाख ।कपिलवस्तु मायादेबी गाउपालिकामा २ जनाकोरोना सत्रंmमित भेटिएसंगै जिल्लाको सुरक्षाप्रबन्धलाई कडा पारिएको बतानुभयो । कोरोना सक्रंमित भेटिएको मायादेबीको तिर्थादेबी छत्रपालिका बिद्यालयको क्वारेन्टाईनलाई अहिले शिल गरिएको प्रजिअ दिर्घ नारायण पौडेलले प्रेसपाटीलाई जानकारी दिनु भयो । बिशेष निगरानीका साथ क्वारेन्टाईनको सुरक्षा ब्यवस्थालाई कडा पारिएको छ । यस्तै अहिले जिल्लामा स्वास्थ्य तथा जनंसख्या मन्त्रालयबाट डाक्टर यदुचन्द्र घिमिरको नेतृत्वमा…