पाल्पा ४ बैशाख। कडाउनलाई प्रभावकारी कार्यान्वयन गराउन पाल्पाली प्रहरीको लकडाउने काइदा चर्चामा आएकोछ । कोहीपनि सडकमा हिडडुल गरेको देख्दासाथ वाटोवाट छोप्दै क्वारेण्टाइन पठाउदै गर्न प्रहरी लागेपछि लकडाउन प्रभावकारी बन्दै गएको छ । जिल्लामा लकडाउनलाई कार्यान्वयनमा कडाई गर्दै यस्तो गरिएको हो । कोरोना नियन्त्रण तथा उपचार सहयोग सहजीकरण समिति पाल्पाको बैठककले पाल्पामा लकडाउनलाई थप कडा बनाउने निर्णय…