ब्रेकिंग न्युज

मृत्यु संस्कारमा जानेबाहेक अरुलाई सवारी पास नदिने


३ बैशाख २०७७, बुधबार


 काठमाण्डौ ३ चैत्र । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आजदेखि आफ्नो परिवारका सदस्यको मृत्यु संस्कारमा जानेबाहेकलाई सवारी पास नदिने भएको छ ।पासको अत्यधिक माग आउन थालेपछि लकडाउन उल्लघङ्न हुन थालेको भन्दै प्रशासनले परिवारका सदस्यको मृत्यु संस्कारमा जानेबाहेकलाई सवारी पास नदिने निर्णय गरेको हो ।यसअघि अत्यावश्यक कामको लागि प्रशासनले गाडीको पास दिने व्यवस्था थियो । 

प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे