कपिलवस्तु १६ चैत्र ।बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नु पर्ने रकम नेपाल सरकार तथा प्रदेश सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा खर्च गर्न पाउने राष्ट्र बैंकले निर्देशित गरेको छ । राष्ट्रवैंक नेपाल सरकारका तर्फबाट वित्तीय संस्थालाई नियमन गर्ने सर्वोच्च निकाय हो । यसको निर्देशन वित्तीय संस्थाले निसर्त पालन गर्नुपर्ने हुन्छ । यस अघि…