कपिलवस्तु २६ भदौ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले भौतिक निर्माणले मात्रै विकास नहुने बताउनु भएको छ । जिल्ला समन्वय समिति कपिलबस्तुले आयोजना गरेको स्थानिय तहहरु संगको वार्षिक समिक्षा कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।भौतिक निर्माण संग संगै मानिसमा सामाजिक चेतना पनि उतिकै जरुरी रहेको उपाध्यक्ष घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो ‘चेतना भएन…