कपिलवस्तु, २९ जेठ । लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई प्रदेश सरकारले बजेटमा योजना कार्यान्वयनका लागि रकम उपलब्ध गराउने नीतिलाई निरन्तरता दिने भएको छ । यस्तो रकम चालु आर्थिक वर्षको तुलनामा बृद्धि गरिने भएको हो । चालु आर्थिक वर्षका लागि प्रत्यक्षतर्फका सांसदलाई २ करोड २५ लाख र समानुपातिकतर्फका सांसदका लागि ७५ लाख रुपैयाँ दिइएकोमा आगामी आर्थिक वर्षको…