बुटवल, २५ जेठ । लुम्बिनी प्रदेशमा आयोजना गरिएको दुईदिने श्रमाधान रोजगार मेलामा अवलोकन गर्ने अधिकांश रोजगारी पाइने आसमा आएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसीसी) मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधबारदेखि बिहीबारसम्म चलेको मेलामा अधिकांशले थोरै भए पनि नेपालमै रोजगारी गर्ने चाहनाका…