कपिलवस्तु, ०५ वैशाख । स्थापनाको लामो समयपछि रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले जग्गा प्राप्त गरेको छ । रेडियो संचालक संस्था नव छहारी सामाजिक विकास संस्थाका अध्यक्ष कृष्ण कुँवरले आफुले जग्गा दिने बताएपछि रेडियोको आफ्नै जग्गा हुने भएको हो । मंगलबार रेडियोले पिपरास्थित सुपा देउराली मन्दिरमा आयोजना गरेको शुभकामना आदाप्रदान तथा वनभोज कार्यक्रममा अध्यक्ष कुँवरले…