सैनामैना, २६ चैत्र । सैनामैना नगरपालिका वडा नं. ७ राम बस्ती बस्ने मोहन भुसालका छोरा वर्ष ८ का आयुस भुसालको खोलामा डुबेर मृत्यु भएको छ । घरदेखि २ सय ५० मिटर उतरमा रहेको ईगरिया खोलामा बालकको शव फेला परेको सालझण्डी प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ ६ बजे देखि बच्चा हराएपछि घर परिवारले स्थानीय…