बाणगङ्गा, २५ चैत्र । बाणगङ्गा वडा न. १ को सिद्धार्थ माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गणेश बहादुर क्षेत्री चयन भएका छन् । आइतबार विद्यालयमा बसेको अभिभावक भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । जसको सदस्यहरूमा शारदा पौडेल, गीता आचार्य, उमा छहारी, विष्णु विसि (थारु) लाई चयन गरिएको छ । यस्तै सल्लाहकारमा ११ सदस्यीय समिति चयन भएका…