अर्घाखाँची २४ चैत ।भूमिकास्थानमा चुनढुंगा उत्खननको विषयलाई लिएर विवाद बढ्दै गएको छ । नगरपालिकाबाट गरिएको सिफारिस किर्ते भएकोबारेमा मेयर झविलाल थापाले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उजुरी दिनुभएको थियो । तर उजुरी दिँदा आफुलाई थाहै नदिएको, आफ्ना मान्छेलाई जोगाउन खाजेको, मेयरले एकलौटी गरेको भन्दै उपमेयर बालकृष्ण बन्जाडेसहित भूमिकास्थान नगर कार्यपालिकाका बहुमत सदस्यले विरोध गरेका छन् ।किर्ते…