घोराही, २१ चैत्र। दाङको देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–३ वनगाउँमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बुटवलबाट सुर्खेततर्फ जाँदै गरेको लु १ ख ७३६३ नम्बरको बस र…