तिलोत्तमा २० चैत । बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको आरोपसहित बैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति विरोधमा उत्रिएको छ । पीडितको समस्या समाधानका लागि विभिन्न निकायमा आग्रह गरे पनि मागको सुनुवाइ नभएपछि सोमबार जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्नामा बसेर विरोध जनाएको समितिका अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बताए । उनले जनताको घाँटी निमोठ्न…