काठमाण्डौ, ०७ चैत्र । नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने अडान दोहोर्याएको छ । प्रतिनिधि सभाको बैठक शुरु हुनेबित्तिकै कांग्रेस सांसदले उभिएर विरोध जनाएपछि बोल्न समय पाउनुभएकी कांग्रेस सांसद ईश्वरी न्यौपानेले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति गठनको माग गर्नुभयो । उहाँले अर्को बैठकसम्म समिति गठन नभएमा संसद…