अर्घाखाँची, ०८ चैत्र । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० धरम्पानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुदा १ जना बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका ९ राजुपानी निवासी अन्दाजी १४ वर्षिय सन्दिप बिक रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक…