कपिलवस्तु ३ चैत ।कांग्रेस सांसद आरजु राणा अकस्मात् भारतको राजधानी नयाँ दिल्ली उडेकी छन्। उनी साँझ ५ बजेको एयर भिस्ताराको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।उनी किन दिल्ली गएकी हुन् भनेर केही खुलाइएको छैन। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु केही दिनअघि मात्र भारतबाट फर्केकी थिइन्। उनी भारतमै छँदा नेपालमा सत्तासमीकरण फेरिएको…