काठमाण्डौ, ०२ चैत्र । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्वर २ र प्रदेशसभा अन्तर्गत बझाङ १ को 'क' मा उपचुनाव हुने भए पनि मतदाता नामावली देशभर नै अद्यावधिक गर्न लागिएको आयोगले जनाएको छ । आयोगका अनुसार गएको फागुन १३ गतेसम्म सङ्कलन भएको विवरणहरुमध्ये आउँदो…