दाङ ३० फागुन । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा रात्रीबस दुर्घटनामा परेको छ ।तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश ३-०१-००६ ख। ०९७४ नं। को रात्री बस ९:४० बजेको समयमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि बसमा सवार तुलसीपुर १९ बस्ने बर्ष २१ की आश्ता पौडेल, सोही ठाउँ बस्ने बर्ष २२ को बाबुराम लामीछानेको…