काठमाडौं २७ फागुन । एक १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । एकै जना पीडित रहेको तीन वटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । एक पटक तीन जनाले र एक पटक दुई जनाले सामुहिक बलात्कार गरेको पीडितले जाहेरी दिएकी छन् । गत २४ माघमा विशालनगरमा…