बुटवल, १८ फागुन । आज शुक्रबारदेखि लुम्बिनी प्रदेशको हिउँदे अघिवेशनको पहिलो बैठक बस्न लागेको छ । दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सभालाई सम्बोधन गर्ने तय भएसँगै शुक्रबार यसअघि बनाइएका संभावित कार्यसूचि फेरिने भएका छन् । शुक्रबारको बैठकमा…