बुटवल, १५ फागुन । नेप्लिज होटेलियर्स एशोसिएशन (एनएचए)ले लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रलाई चलायमान बनाउन र होटेलमा भएको खर्बै लगानीबाट व्यवसायीले प्रतिफल पाउने वातावरण बनाउन सरकारसँग २४ बुँदे माग राखेको छ । एनएचएले बुटवल, तिलोत्तमा, भैरहवा जोडेर मेगासिटी बनाउनुपर्नेदेखि भारतीय पर्यटकलाई निश्चित रकम अर्थात २५ हजार मात्र ल्याउन पाउने प्रावधानले नेपालको पर्यटन व्यवसाय फस्टाउन र विदेशी…