कपिलवस्तु १६ फागुन ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ झडुलामाई मन्दिर नजिकै भएको सवारी दुर्घटनाका घाइते शितल कोहाँरको मृत्यु भएको छ । आज साझँ मन्दीर नजिकैको मोडमा पिकअपले र मोटरसाइकललाई ठक्कर दिएको थियो । लु ३ च ४३८३ नम्बरको पिकअपले लु १३ प १८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर पछि गम्भिर घाइते भएका शितल कोहाँरको…