तौलिहवा, २६ माघ । कपिलवस्तुमा कोरोना विरुद्धको खोप अभियान पुनः सञ्चालन गरिने भएको छ । कपिलबस्तुको तौलिहवामा आयोजना गरिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम जिल्ला खोप समन्वय समितिको बैठकमा सो जानकारी गराइएको हो । कोरोना विरुद्धको फाईजर कम्पनीको खोप जिल्लाको पाँच पालिकामा सञ्चालन हुन लागेको छ । कोभिडको–१९ को नयाँ भेरियन्ट जे एन १ नेपालमा…