कपिलवस्तु २८ माघ ।कपिलवस्तु उद्योग वाणिज्य संघको ताजा नतिजा अनुसार १० वटा क्षेत्र मध्ये ७ क्षेत्रको नतिजा आएको छ । जस अनुसार बोडगाउ ,भलवाड, पटना ,कोपवा बैरीया पिपरा र ओदाारी क्षेत्रको मात गणना सकिदा गणेश क्षेत्रीले भन्दा मोहन न्योपाने २२ मतले अगाडी देखा पर्नु भएको छ । न्यौपानेले ४६० मत र क्षेत्रीले ४३८ मत ल्याउनु…