बाँके, १५ माघ । लुम्विनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले प्रदेश सरकारले खेलकुद विकासलाई प्राथमिकता दिएको बताउनुभएको छ । बाँकेको बैजनाथ गाउँपालिका –४ विकासनगरमा सोमबारदेखि सुरु भएको माघी मिलन तथा प्रदेशसभा सदस्य गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अहिले खेलकुद पर्यटनको राम्रो सम्भावना छ,…