कपिलवस्तु १४ माघ । गुल्मीको रिडीमा ज्याला मजदुरी काम गर्न गएका बखत अकस्मात भिरबाट लोटेर मृत्यु भएका बाणगङ्गा नगरपालिका वडा नं।७ मोतिपुरडाँडा बस्ने बर्ष २६ का भक्त बहादुर घर्ति मगरको बिचल्लीमा परेको परिवारलाई स्थानीय सरकारले राहत पुराएको छ । वार्ड अध्यक्ष बिष्णु गिरिले उनको घरमा गै हेर्दा अत्यन्तै दयनिय अवस्थाको पानी चुहिने घर रहेको, यस्तो…