कपिलवस्तु २१ मंसिर । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर– १ मन्द्रेलीटोलका मानबहादुर कार्की र लक्ष्मी कार्कीका २४ वर्षीय एक मात्र छोरा रूपक कार्की ‘अध्ययन र रोजगारीका लागि रुस गएका थिए ।रूपककी दिदी सरलाको चार वर्षअघि नै विवाह भइसकेपछि र रूपक पनि रुस गएपछि कार्की परिवार सधै उनको खबर के होला भनेर बसिरहेका हुन्थे ।उमेरले ५५…