कपिलवस्तु, २० मंसिर । भोली बिहीबार २१ गते देखि सुरु भएर पुष १ गतेसम्म आयोजना हुने १४ औं कपिलवस्तु महोत्सव ऐतिहासिक, सभ्य र भव्य हुने बाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले बताएका छन् । ७ औं कपिलवस्तु महोत्सव, ९ औं, ११ औं गरी तीन वटा महोत्सवको सफल नेतृत्व गरेका…